पहिला आक्रोसित बनाउने अनि टाउकोमा चढ्न खोज्ने ?

लक्षमणलाल कर्ण, सहअध्यक्ष सद्भावना पार्टी यतिबेला तराई मधेश आक्रोसित छ, सोमबार सप्तरी घटनामा चारजनाको ज्यान गएपछि मधेश आक्रोसित भएको हो । संयुक्त लोकतान्त्रिक मोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई एकसाताको अल्टिमेटम बुझाएको छ । मोर्चाको अबको रणनीति के हुन्छ ? यसै सेरोफेरोमा सद्भावना पार्टीका सहअध्यक्ष लक्षमणलाल कर्णसँग गरिएको कुराकानी– ० छलफलबाट के निर्णय भयो ? – बैठकमा … Continue reading पहिला आक्रोसित बनाउने अनि टाउकोमा चढ्न खोज्ने ?